पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर ३, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

मंसिर ३, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८,९७२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस